२०७७-पुस ७ (नेपालनीति ): राजन भण्डारी विपदको अवस्थामा लैङ्गिक हिंसा रोकथामका कार्य सञ्चालन कार्यविधि २०७७ कार्यशाला २०७७-९-७ नयाँ बानेश्वर अल्फा हाउसमा सम्मपन्न भएको छ। लैङ्गिक विभेद अन्त्य गर्न , विपदको अवस्थामा हुने शारिरीक ,मानसिक, मनोवैज्ञानिक, यौनजन्य तथा लैङ्गकि हिंसा रोकथाम र न्युनिकरण त्यस कार्यबाट पीडित -प्रभावितहरुको संरक्षण, सुरक्षा र पुन...
काठमाडौं, कार्तिक १० (नेपालनीति) । प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका हुन्। राष्ट्रपतिले जमराको माला पनि लगाइदिएकी थिइन्। टीका लगाउने क्रममा सबैले मास्क लगाएका थिए। कोरोनाभाइरस संक्रमण महामारीका कारण यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम भने रद्द...
बुटवल, कात्तिक ५ (नेपालनीति) । रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । दुवै जना बुटवल उपमहानगरपालिका हुन् । वडा नं. ११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नं। १७ मोतिपुरका ८१ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो । दुवैजनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो...
बुटवल, कात्तिक ४ (नेपालनीति) । रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी भएको छ । सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा रहेको एभरेष्ट आयल सप्लायर्समा ट्यांकरबाट जमिनमुनिको ट्यांकीमा इन्धन खनाउने क्रममा सोमबार राति पौने ८ बजे एक्कासी आगलागी भएको हो । आलगागीबाट लु २ ख १५४१ नम्बरको ट्यांकर पूर्णरुपमा नष्ट...
काठमाडौं, कर्तिक ४ (नेपालनीति) । गृह मन्त्रालयले कर्फ्यु लाग्ने कुनै सम्भावना नभएको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल कर्फ्यु लाग्ने भन्ने सूचना सम्प्रेषित गरेको पाइएकाले मन्त्रालयको ध्यानाकर्षण भएको छ । उक्त...
कपिलबस्तु, कार्तिक १ (नेपालनीति) । महिला हिंसा विरुद्ध सचेतना मूलक कार्यक्रममा सावित्री सुवेदीले महिला तथा बालिका माथि हुने अन्याय अत्याचार विरुद्धमा आफू देशभरी आवाज बुलन्द पार्दै हिँडेको बताउनुभयो । उहाँले छोरी आफ्नै घरबाटै असुरक्षित भएकोले आफ्ना छोरी चेलीको सुरक्षा गर्ने आमाको अधिकार भएको बताउनुभएको छ । निर्मला पन्त, सम्झना कामी,...
काठमाडौं, असोज ३० (नेपालनीति) । ललितपुर जिल्लामा कात्तिक २ गतेबाट अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरिएको छ । कोरोना भाइरस संक्रमण अत्याधिक मात्रामा वृद्धि हुँदै गएको भन्दै तत्कालका लागि सेवा स्थगित गरिएको हो । सार्वजनिक सेवा प्रवाह गर्दा भीडभाड अत्याधिक बढ्न गई सेवाग्राहीमा संक्रमण फैलन सक्ने उच्च जोखिम रहेकाले अहिलेलाई...
काठमाडौं, असोज २८ (नेपालनीति) । कोरोनाका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् । विश्वका विभिन्न देशमा हरेक दिन ज्यान कोरोनाको संक्रमणबाट ज्यान गुमाउने र संक्रमितको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ६१ हजार २ सयद ६ पुगेको...
नमूना न्यौपाने (Sample), असोज २७, (नेपालनीति) । म एक नारी । आज यसरी आफ्नो जिवनको भिख माग्नुपर्छ भन्ने सोचेकी थिईन । तर, बाध्य भए । खै थाहा छैन मलाई । गल्ती कस्को । मेरो लुगा, मेरो उमेर, मेरो सोच, मेरो जवानी या उसको सोँच । या त उस्को हेराइ, उमेर,...
काठमाडौं, (नेपालनीति) । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डु छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका ओली र अध्यक्ष प्रचण्डबीच अहिले छलफल भइरहेको छ। केही समययता मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी कामलाई पूर्णता दिने विषयमा अध्यक्षद्वय छलफलमा नै छन्। तर, निष्कर्ष भने निस्किन...