काठमाडौं, असोज २८ (नेपालनीति) । कोरोनाका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् । विश्वका विभिन्न देशमा हरेक दिन ज्यान कोरोनाको संक्रमणबाट ज्यान गुमाउने र संक्रमितको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ६१ हजार २ सयद ६ पुगेको...
काठमाडौं, भदौ २३(नेपालनीति)। विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७० लाख ३२ हजार ६१७ पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६५ हजार ८१८ संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ८...
एजेन्सी, भदौ १५ (नेपालनीति) । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । उहाँको ८४ वर्षको उमेरमा निधन भएको हो । उहाँ दिल्लीमा सेनाको आर एण्ड आर अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँले भारतको अर्थ, रक्षा तथा विदेश मन्त्री जस्तो पदमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँको मस्तिष्कको...
काठमाण्डौ, भदौ १२ (नेपालनीति) अमेरिकाको लुइजियाना राज्यमा आएको समुद्री आँधीका कारण चारजनाको ज्यान गएको छ। लउरा नामक आँधीको कारण लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागीसमेत भएको छ । झण्डै २ सय ४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले धेरै नोक्सानी पुर्याएको र क्षतिको आँकलन गर्ने काम भइरहेको बीबीसीले जनाएको छ...
एजेन्सी, भदौ ९ (नेपालनीति) । भारतको महाराष्ट्र रायगढमा एक ५ तल्ले घर भत्कँदा करिब ९० जना पुरिएका छन्। पुरिएकामध्ये ८ जनाको उद्धार गरिएकोमा १ जनाको मृत्यु भएको छ भने ७ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दक्षिण मुम्बईदेखि १ सय ८० किलोमिटर दूरीको महाड सहरमा सोमबार साँझ भवन भत्किएको हो।...
काठमाडौं, भदौ ८ (नेपालनीति)। जर्मनीको फुटबल क्लब बायर्न म्यूनिखले छैटौँ पटक यूईएफए च्याम्पियन्स लीगको उपाधि जितेको छ । उसले फाइनलमा फ्रान्सको पेरिस सेन्ट जर्मन –पीएसजी) लाई १-० गोल अन्तरले पराजित गरेको छ । बायर्नका लागि एक मात्र विजयी गोल किंग्सले कोमानले हेडरबाट ५९ औँ मिनेटमा गरेका थिए । यो गोल...
काठमाडौं, भदौ ८ (नेपालनीति)। पेरूमा कोरोना भाइरसको महामारी समयमा प्रतिबन्ध उल्लंघन गर्दै आयोजित पार्टीमा प्रहरीले छापा मार्दा भएको भागदौडमा एक दर्जन बढी व्यक्तिको ज्यान गएको छ। रोयटर्समा प्रकाशित समाचारका अनुसार पेरुको लिमा नाइटक्लबमा प्रहरीले छापा मार्दा यो हताहती भएको हो। पब्लिक प्रोसेक्युटरको कार्यालयले आइतबार मृत्यु भएका १३ जनामध्ये ११ जनामा...
काठमाडौं , भदौ ६ (नेपालनीति) । स्पेनिस क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि जितेको छ । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेभियाले उपाधि जितेको हो । सेभियालाई जित दिलाउन लुक डी योङले दुई गोल गरे । यस्तै डिएगो कार्लोसले थप एक...
काठमाडौं, भदौ ५ (नेपालनीति) । क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेटमा सन्दीप लामिछाने आवद्ध टिम जमैका तलावाज ट्रिनिबागो नाइट राइडर्ससँग पराजित भएको छ । जमैकाले दिएको एक सय ३६ रनको लक्ष्य ट्रिनिबागो नाइट राइडर्सले ११ बल अघि नै तीन विकेट गुमाएर भेटायो । नाइट राइडर्सका लागि सुनिल नारिनले सर्वाधिक ५३ रन...
काठमाडौं, भदौ ५ (नेपालनीति) । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २८ लाख नाघेको छ । एकैदिन २ लाख ६७ हजार ११० जनामा संक्रमण पुष्टि भएपछि शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २८ लाख ५७ हजार ४ पुगेको छ । यस्तै एकै दिन थप ६ हजार १८३ जनाको...