काठमाडौं, भदौ १२ (नेपालनीति) नेपाल आइडल तेस्रो सिजनको उपाधि मोरङकी सज्जा चौलागाईंले जितेकी छन्। शुक्रबार राति भएको ग्राण्ड फिनालेबाट मोरङकी सज्जा विजेता घोषणा भएकी हुन् । उनले किरण कुमार भुजेल र प्रवीण बेडवाललाई पछि पारेकी हुन्। यस्तै वाइल्ड कार्डबाट प्रवेश गरेका प्रवीण बेडवाल फस्ट रनरअप बन्न सफल भए। किरण कुमार...
काठमाडौं, साउन २४ (नेपालनीति) । क्रिस्टियानो रोनाल्डोको दोहोरो गोल मद्दतमा शुक्रबार राति अन्तिम १६ को दोस्रो लेगमा लियोनमाथि २-१ को जित निकालेपनि यूभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पहिलो लेगमा १–० को जित निकालेको लियोनले समग्रमा २-२ को बराबरी भएपनि अवे गोलका आधारमा अन्तिम आठमा स्थान बनाएको हो। मेम्फिस...
काठमाडौं, साउन २२ (नेपालनीति) । इटालियन सिरि ए क्लब इन्टर मिलान युरोपा लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलम स्पेनिस क्लब गेटाफेलाई २-० गोलले पराजित गर्दै मिलान शीर्ष आठमा प्रवेश गरेको हो । मिलानको जितका लागि रोमेरो लुकाकु र क्रिस्टियन एरिक्सनले एक एक गोल...
काठमाडौं, साउन १६ (नेपालनीति) । आयरल्याण्डविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा इंग्ल्यान्ड विजयी भएको छ । साउथह्याम्पटनमा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ६ विकेटले हराएको छ । आयरल्याण्डले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २७ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डको जितमा साम बिलिङ्सले अविजित...
काठमाण्डौ, साउन १५ (नेपालनीति) । ज्लाटन ईम्राहिमोभिचले मिलान क्लबका लागि ५० गोलको कीर्तिमान रच्दा एसी मिलान क्लबले बुधबार राति शानदार जित आत्मसाथ गरेको छ । ज्लाटनको दुई गोलको सहयोगमा मिलानले साम्पोडियालाई ४–१ गोल अन्तरले हराएको हो । ज्लाटनले सिरि ए फुटबलका दुवै मिलान क्लबबाट ५० गोल गर्ने कीर्तिमान आफ्नो नाममा...
काठमाडौँ, श्रावण ८ (नेपालनीति) । प्रिमियर लिग च्याम्पियन लिभरपुलले पछिल्लो खेलमा चेल्सीलाई पराजित गर्दै घरेलु मैदानमा ट्रफी उचालेको छ । यसअघि नै च्याम्पियन बनिसकेको लिभरपुलले घरेलु मैदान एनफिल्डमा चेल्सीलाई ५-३ ले पराजित गरेको हो । उक्त खेलपछि लिभरपुललाई प्रिमियर लिग उपाधि प्रदान गरिएको थियो । लिभरपुलले ३० वर्षपछि लिग उपाधि...
काठमाडौं, असार २७ (नेपालनीति)। स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा अलाभेजलाई पराजित गर्दै लिग लिडर रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको अग्रता बनाएको छ । घरेलु मैदान अल्फ्रेडो डे स्टेफानो स्टेडियममा भएको खेलमा रियल २(० ले विजयी भएको हो । रियलका लागि करिम बेन्जामा र मार्को असेन्सिओले एक...
काठमाडौं, असार २५ (नेपालनीति)। कोरोना भाइरसका कारण स्थगित भएको अन्तराष्ट्रिय क्रिकेट बुधबारदेखि सुरु भएको छ । इंग्ल्याण्ड र वेष्ट इन्डिजबीचको पहिलो टेष्टको पहिलो दिन वर्षा निकै बाधक बन्यो । पहिलो दिनको अधिकांश खेल बर्षाले विथोलिएको थियो । साउथह्याम्टनमा जारी टेष्टको पहिलो दिन इंग्ल्याण्डले पूरै दिनमा केहि समयमात्र ब्याटिङ गर्ने मौका...
काठमाडौँ, पुस २० (नेपाल नीति) बलिउड नायिका दीपिका पादुकोण अभिनित चलचित्र ‘छपाक’ जनवरी १० बाट रिलिज हुँदैछ । एसिड आक्रामणमा परेकी लक्ष्मी अग्रवालको कथामा यो चलचित्र बनेको छ । यो चलचित्रको निर्माताको रुपमा दीपिका पनि छिन् । उनले केए ब्यानरमा यो चलचित्र निर्माण गरेकी हुन् । चलचित्रको गीत रिलिज कार्यक्रममा...
काठमाडौ, मंसिर २२ (नेपाल नीति) दोस्रो भ्वाइस अफ नेपालको उपाधि राम लिम्बुले हात पार्नुभएको छ । शनिबार राति काठमाण्डौको चुच्चेपाटीमा भएको अन्तिम प्रतिष्पर्धाबाट लिम्बुले उपाधि हात पार्नुभएको हो । टीम प्रमोदमा रहेका लिम्बुले अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङका आधारमा दोस्रो भ्वाइस अफ नेपालको उपाधि हात पार्न सफल हुनुभएको...