२०७६ भाद्र ५,( नेपालनीति) सत्य घटनामा आधारित सुन्ने खालको गीत मेरो माया (सम्बन्ध) सार्वजनिक भएको छ । उक्त गीतमा सुनिल गायकको स्वर संगीत र साहिल गायकको संगीत संयोजन रहेको छ । गितको छायाङ्कन तथा सम्पादन सविन गायक र निर्देशन छवि सुवेदी ले गरेका छ्न। अ्म्बिका नेपालको प्रस्तुती तथा शब्द रहेको...
असार १८ इटहरी गुन्जन शर्मा मोडलिङबाट समाज रुपान्तरण गर्ने सपना लिएर आगाडी बढ्दै गरेको एउटा नाम हो | शर्मा इटहरी २ आपगाछीमा बसोबास गर्छिन भनी स्नातक तह कस्तुरी कलेजमा अध्यानरत छिन | सानै उमेर देखि समाजलाई उत्पे्रणा हैन रुपान्तरणको आवश्यक छ भन्ने बुझेकी शर्माले विभिन्न फेसन सो तथा प्रोफेसनल फोटो...
- राजन भण्डारी (साङगुइन) चन्द्र नबिलाई सुर्य नउदाए सम्म ,अनि बिहान उठे देखि नसुते सम्म ।आशा नै हो आलम्ब सफल जीवनको,अनि बिश्वास नै हो धरातल दुई बिन्दु मिलनको । सुर्यको रापलाई चाँदनिको शितलताले मथ्थर नपारेसम्म,अनि जवानिमा हुने उर्जा देखि बुढौलिमा खिएका पुर्जासम्म।स्नेह नै हो आलम्ब सफल जीवनको ,अनि प्रेम नै...
काठमाडौ, कात्तिक १७( रासस)- महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झँदै कवि, कवयत्री, कलाकार, पत्रकार, गायक र चलचित्रकर्मीहरुले शनिबार काठमाण्डौमा विकृति, विसङ्गति, माया, प्रेम, शान्ति र समानताका विषय आ–आफ्ना रचनामार्फत छरपष्ट पारेका छन् । छन्दमा समेटिएका कवितामा मात्रै होइन स्रष्टाका मुक्तक र गजलमा उपस्थित दर्शक मोहित बने । अधिकांश कविहरुले समसामयिक घटनाक्रम र...
काठमाडौँ, साउन ११ (नेपालनीति) । चर्चित जोडि नायक पल शाह र नायिका आँचल शर्माको अभिनय तथा डान्स रहेको ’’नाचौँ छम छम’’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित संगीतकार कमल अधिकारी तथा गायिका मेलिना राईको स्वर रहेको उक्त गीतमा “तिमी हासेको पल“ बोलको गितबाट चर्चा कमाएका गितकार तथा...
काठमाडौ, असार २१(नेपाल नीति)- लीलाध्वज थापा साहित्य प्रतिष्ठानले यस वर्षको लीलाध्वज थापा साहित्य सम्मान वरिष्ठ कवि तुलसी दिवसलाई प्रदान गरेका छ । नेपाली साहित्यको उत्थानमा उल्लेखनीय योगदान पुर्याएबापत उनलाई सो सम्मान प्रदान गरिएको हो । उनलाई २५ हजार रुपैयाँसहित सम्मानपत्र दिइएको छ । उपन्यासकार थापाको ९९औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित...
ललितपुर, बैशाख ३० (नेपालनीति)– वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भई १०० वर्ष पुगेको उपलक्ष्यमा उहाँको सम्मान ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने भएका छन् । महानगरपालिका र नगरपालिकाका कार्यालय, वडा कार्यालयका साथै त्यहाँका सम्पूर्ण शैक्षिक संस्था र अन्य सङ्घसंस्थामा सार्वजनिक बिदाको घोषणा गरिएको सूचनामार्फत...
काठमाडौँ, बैशाख २६ – आजको अन्नपूर्ण पोष्टमा प्रकाशित कार्टुन ।
काठमाडौं – आज अन्नपूर्ण पोष्ट र नागरिक दैनिकमा प्रकाशित कार्टुनहरुः
काठमाडौं – आज नागरिक, कान्तिपुर र अन्नपूर्ण दैनिकमा प्रकाशित कार्टुनहरुः