काठमाडौं, भदौ ७ (नेपालनीति) । कोरोना भाइरस (कोभिड–१९) को असर समग्र अर्थतन्त्रमा देखिएको छ । यसको असर नेपाली बैंकिङ क्षेत्रमा पनि प्रत्यक्ष देखिएको छ । मुलुकमा सञ्चालित २७ कमर्सियल बैंकहरुको वित्तीय विवरणले नै कोरोनाको असर बैंकिङ क्षेत्रमा कति परेको छ भन्ने पुष्टि गराउँछ । गत आर्थिक वर्ष २०७६र७७ को तथ्यांक...
काठमाडौं , भदौ ६ (नेपालनीति) । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणमा १३ अर्ब ३६ करोड रुपैयाँखर्च भएको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले समेत साउन मसान्तसम्म गरी उक्त रकम खर्च भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । सो खर्चमध्ये संघीय सरकारका तर्फबाट ५ अर्ब...
काठमाडौं, साउन ३० (नेपानीति) । नेपाल राष्ट्र बैंकले अत्यावश्यक सेवाको रुपमा रहेको बैंकिङ सेवा प्रवाहका क्रममा हुन सक्ने कोरोना संक्रमणको जोखिमको सन्दर्भमा थप कसिलो नीति लिएको छ । राष्ट्र बैंकले बैंक वित्तीय संस्थाका कर्मचारीले सेवा प्रदान गर्ने क्रममा कोरोना संक्रमण भएको खण्डमा तलबसहितको अतिरिक्त विदा दिई सम्पूर्ण उपचार खर्च संस्थाले...
काठमाडौं, साउन २४ (नेपालनीति) । कोरोनाको सङ्क्रमण बढेदेखि नै दैनिक कीर्तिमान बनाइरहेको सुनको भाउले आज अर्को रेकर्ड बनाएको छ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ११ सय रुपैयाँ...
काठमाडौँ, साउन २० (नेपालनीति) । सर्वसाधारणको २ करोड ६० लाख वटा खातामा रहेको करिब पौने ७ खर्ब रुपैयाँबराबर निक्षेपको बिमा ९सुरक्षण० भएको छ । व्यक्तिगत ९प्राकृतिक व्यक्ति० खातामा रहेको निक्षेपको प्रतिखाता न्यूनतम ३ लाख रुपैयाँ बिमा गर्नुपर्ने प्रावधानअनुसार गत असारसम्म ६ खर्ब ८९ अर्ब रुपैयाँ बिमा भएको निक्षेप तथा कर्जा सुरक्षण...
काठमाडौं, साउन १९ (नेपालनीति) । आइतबार घटेको सेयर बजार सोमबार सकारात्मक देखिएको छ । सोमबार नेप्से हरियो बन्दा कारोबार रकमले समेत साथ दिएको छ । पछिल्लो समय राम्रा कम्पनीको सेयर मूल्यसमेत सस्तिएकाले विस्तारै लगानीकर्ता बजारतर्फ आकर्षित हुँदै जाने अनुमान विश्लेषकले गरेका छन् । आइतबार घटेको सेयर बजार सोमबार सकारात्मक देखिएको...
काठमाडौं, साउन १७ (नेपालनीति) । तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै महँगो भाउ हो । केही दिनदेखि सुनको भाउ लगातार बढिरहेको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलामा ९९ हजार रुपैयाँ...
काठमाडौं, साउन १२ (नेपालनीति) । काठमाडौं महानगरपालिकाले आफ्नै जग्गामा नयाँ भवन बनाउने भएको छ । टेकुस्थित वातावरण व्यवस्थापन विभागमा रहेको करिब ६ रोपनी जग्गामा निर्माण हुन लागेको आठ तले भवन दुई वर्षभित्र तयार हुने बताइएको छ । कार्यालय भवनसँगै करिब ७ रोपनी क्षेत्रफलमा पार्किङ भवन निर्माण गर्न लागेको हो ।...
काठमाडौं, साउन ११ (नेपालनीति) । रोजगारीका लागि जापान जान चाहने कामदारलाई जथाभावी रकम नबुझाउन श्रम रोजगार तथा ले आग्रह गरेको छ । नेपाल सरकार र जापान सरकारबीच भएको एसएसडब्लू (स्पेसिफाइड स्किल वर्कर) प्रणालीअन्तर्गत जापान रोजगारीमा पठाउने भन्दै केही निजी संघसंस्थाले रकम असुलेको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको हो । मन्त्रालयले प्रेस विज्ञप्ति जारी...
काठमाडौँ, श्रावण ८ (नेपालनीति) । सरकारले भन्सार महसुल बढाएसँगै विद्युतीय सवारीको आयात ठप्प भएको छ । महसुल वृद्धिले व्यवसायीले जेठ १५ पछि विद्युतीय सवारी ल्याउन नसकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । गत वर्षसम्म विद्युतीय सवारीमा १० प्रतिशत मात्रै भन्सार महसुल लाग्थ्यो । ०७७र७८ को बजेटमार्फत ८० प्रतिशतसम्म महसुल पुर्याइएको छ ।...