काठमाडौं, कार्तिक १० (नेपालनीति) । प्रधानमन्त्री ओली पत्‍नी राधिका शाक्यसहित राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका हुन्। राष्ट्रपतिले जमराको माला पनि लगाइदिएकी थिइन्। टीका लगाउने क्रममा सबैले मास्क लगाएका थिए।

कोरोनाभाइरस संक्रमण महामारीका कारण यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम भने रद्द भइसकेको छ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट