काठमाडौं, कात्तिक ५ (नेपालनीति) . नेपाल कम्य’निःट पार्टीले सरकारविरुद्ध  विभिन्न कार्यक्रम गर्ने घोषणा गरेको छ.

नेत्रविक्रम चन्द (विप्लव)द्धारा हःताक्षर गरिएको प्रेस विज्ञप्तिमा सरकारले कोरोनाको परीक्षणमा पनि श’ल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २०  गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो l

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट