कपिलवस्तु, असोज ५(नेपालनीति) ।

कपिलबस्तु बुद्धभूमी नगरपालिका– ५ स्थित गुडरुङ खोलाको मुगरघाटमा खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् । बाढी आएको बेला दाउरा खोज्नेक्रmमा सोही नगरपालिका– ६ शिवपुराकी गोली गद्दीको छोरा बर्षका (१९ को हसमद गद्दी बेपत्ता भएका हुन ।

प्रहरीका अनुसार गुडुरुङ खोलाबाट दाउरा तान्ने क्रममा पानीमा डुवी बेपत्ता भएका थिए । बेपत्ता भएका युवकको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट