कपिलवस्तु ,असोज २ (नेपालनीति) ।

कपिलवसतुको यशोधरा गाउँपालिका वडा न २ बिचली भडेहरमा सार्बजनिक पोखरीमा स्थानीय एक महिला मृत अवस्थामा फेला परेकी छिन । २१ वर्षिय अनिता पासीको पोखरीमा शब फेला परेको हो ।

शुक्रवार बिहान पोखरीमा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी उपरीक्षक नवराज अधिकारीले पासीको मृत्युको कारण नखुलेको बताए ।

शवको पोस्टमार्टमको रिपार्ट आए पछि मृत्युको कारण खुल्ने र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट