काठमाडौं, भदौ २३(नेपालनीति)।

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७० लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७० लाख ३२ हजार ६१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ६५ हजार ८१८ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ८१ हजार ४६४ को मृत्यु भइसकेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट