२०७६ भाद्र ५,( नेपालनीति)

सत्य घटनामा आधारित सुन्ने खालको गीत मेरो माया (सम्बन्ध) सार्वजनिक भएको छ ।

उक्त गीतमा सुनिल गायकको स्वर संगीत र साहिल गायकको संगीत संयोजन   रहेको छ ।   गितको  छायाङ्कन तथा सम्पादन सविन गायक र  निर्देशन छवि सुवेदी ले गरेका छ्न।  अ्म्बिका नेपालको प्रस्तुती तथा शब्द रहेको यस  गित  नमस्ते रेकर्डिङ स्टुडियोमा रेकड गरिएको थियो  ।

गायक , सुनिलको यश भन्दा अगाडि  ” तिम्रो अभाव ” नामक गित बजारमा आइसेकेका छ्न ।  गीत   संगीतमा रमाउन  खोज्ने सुनिलले WNDT life changing awrad पाइसकेका छ्न  भने समाजिक सेवामा पनि उतिकै  त्यतिकै सकृय छ्न ।

गायक भन्छ्न “यो  गित केही पललाई चहल पहल मात्र दिने खाल्को  नभएर लामो सम्म जनमानसमा बस्ने मेरो पुर्ण बिस्वास छ।”

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट