ललितपुर ३० असार (नेपालनीती),११ चैतदेखि सुरु भएको लकडाउनको अढाई महिनासम्म देशभरिकै मालमोत कार्यालयबाट घरजग्गा खरिद–बिक्री बन्द भयो । २५ जेठदेखि मालपोत कार्यालय खुले पनि घरजग्गा खरिद–बिक्री भने सुस्त छ ।

नेपाल रियल इस्टेट अर्गनाइजेसनका महासचिव विनोद सुवेदी भन्छन्, ‘अहिले मालपोतमा लकडाउनअघि पेन्डिङमा रहेका घरजग्गा पास गर्ने काम मात्र भइरहेका छन् ।’


बजारमा कोभिड–१९ का कारण घरजग्गाको मूल्य घट्न सक्ने प्रक्षेपण गरेर खरिदकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेका छन् । ‘अहिले पैसा ठिक्क पारेर बसेका खरिदकर्ता पनि मूल्य घट्ने अनुमानमा ‘पर्ख र हेर’को अवस्थामा छन्,
मालपोत कार्यालय खुले पनि घरजग्गा कारोबारमा पनि ठूलो झड्का लागेको व्यवसायीहरू बताउँछन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट


 





 

error: Content is protected !!