असार २९ काठमाडौँ, (नोपाल निति)रुसको सेचेनोभ युनिभर्सिटीले स्वयंसेवकहरुमा सफलतापूर्वक कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको क्लिनिकल परीक्षण गरेको बताएको छ ।

इन्स्टिच्युट फ ट्रान्सलेसनल मेडिसिन एण्ड बायोटेक्नोलोजीका निर्देशक वादिक तारासोभले विश्वको पहिलो कोरोना भाइरसविरुद्धको खोपको सेचेनोभ युनिभर्सिटीले सफलतापूर्वक परीक्षण सम्पन्न गरेको दावी गरेका छन् ।

रुसको सेचेनोभ युनिभर्सिटीले स्वयंसेवकहरुमा सफलतापूर्वक कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको क्लिनिकल परीक्षण गरेको बताएको छ ।

इन्स्टिच्युट फ ट्रान्सलेसनल मेडिसिन एण्ड बायोटेक्नोलोजीका निर्देशक वादिक तारासोभले विश्वको पहिलो कोरोना भाइरसविरुद्धको खोपको सेचेनोभ युनिभर्सिटीले सफलतापूर्वक परीक्षण सम्पन्न गरेको दावी गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट


 





 

error: Content is protected !!