काठमाडौ, मंसिर १० (नेपालनीति संवाददाता) । सोमबार दुबै आँखाको सामान्य शल्यक्रिया गरेका सन्दीपलाई डाक्टरले १५ दिन आराम गर्न सुझाएकाल उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने भएका छन् ।

तिलगंगा अन्तर्रा्ष्ट्रिय अस्पतालमा दुवै आँखाको शल्यक्रिया गरिएकाले सन्दीप तीनसाता पछि मात्र खेलमा फर्कने पनि बताइएको छ ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!