काठमाण्डौ, मंसिर ८ (नेपालनीति) – आउँदो मंसिर १५ गते हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने तय भएको प्राविधिक समितिले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

तीन घण्टा २४ मिनेट चल्ने सागको उद्घाटन समारोहमा प्रधानमन्त्री, सहभागी देशका राष्ट्र प्रमुख र पदाधिकारी, विदेशी कुटनीतिक नियोगका पदाधिकारी लगायतको सहभागिता रहने बताइएको छ ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!