मंसिर ५ (नेपालनीति)– तेलुगु चलचित्र ‘जर्सी’को हिन्दी रिमेकमा बलिउड नायक साहिद कपुरले काम गर्न लागेका छन् । प्रस्तुत गर्दैछ ।

क्रिकेटरको कथा देखाउन खोजिएको उक्त चलचित्रको लागि नायिकामा भने मृणाल ठाकुरले अभिनय गर्ने पक्का भएको बताइएको छ । धभिनेत्री ठाकुरले यसअघि ‘सुपर ३०, बाल्टा हाउस’ लगायतका चलचित्रमा काम गरिसकेकी छन् ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!