काठमाडौ, असोज १४(नेपाल नीति)- आइतबार साँझ संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले सभामुख कृष्ण बहादुर महराले आफुलाई जबर्जस्ति करणी गरेको बताएपछि चौतर्फी रुपमा राजीनामा माग भए पश्चात् महराले आज आफ्नो राजीनामा पत्र बुझाएका छन् ।

संविधान र प्रतिनिधिसभा नियमावली २०७५ अनुसार सभामुख ले उपसभामुख समक्ष राजीनामा बुझाउनु पर्ने व्यवस्था अनुरुप उनले आज उपसभामुख शिव माया तुम्बाहाम्फेलाई सम्बोधन गरि राजिनामा बुझाएका हुन।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!