मुगु, भदौ १८(नेपाल नीति)- नेपाल ट्रेड युनियन काङ्ग्रेस मुगु अन्तर्गतको युवा समिति गठन भएको छ। समितिको अध्यक्षमा बुद्धि बहादुर शाही छ्न भने उपाध्यक्षमा नेविसंघ नेतृ जगमाया रावल छिन् ।

लामो समय देखि नेविसंघमा सक्रिय रावल नेविसंघ मुगु- काठमाडौ सम्पर्क समितिको अध्यक्ष समेत रहेकी छिन् । सानै उमेरदेखि समाजसेवामा चासो राख्ने रावल भविष्यमा पनि निरन्तर समाजसेवामै समर्पित हुने बताउछिन् । ट्रेड युनियन को युवा समितिमा उपाध्यक्ष को भुमिकामा चयन भएसगै यसले आफुलाई थप उत्साहित बनाएकि भन्दै नेतृ रावलले जिम्मेवारीमा खरो उत्रने बताइन।

यसैगरी समितिको उपाध्यक्षमा ऐन बहादुर शाही, सचीवमा पदम बहादुर रावल, कोषाध्यक्षमा बाल चन्द्र कार्की सहसचिवमा गेहेन्द्र मल्ल लगायत रहेका छन् ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!