मकवानपुर, साउन १५(नेपाल नीति)- विप्लव समुहको कार्यकर्ताहरुले मकवानपुरमा दुई ओटा गाडीमा आगजनी तथा तोडफोड गरेका छन् । उनीहरुले फाखेल हुमाने भञ्ज्याङमा बा १४ च ८२३४ नम्बरको कार जलाएका हुन भने मकवानपुरकै मनहरी ज्यामिरे खरङगामा बा ५ ख १७३९”नम्बरको ट्रकमा आगजनी गरेका हुन।

आफ्ना नेताकार्यकर्तालाई सरकारले लगातार पक्राउ गरेकोभन्दै विप्लव समुहले आज बन्दको घोषणा गरेको थियो।

तपाईंको प्रतिकृयाहरू