काठमाडौ, असार २६(नेपाल नीति)- चर्चित खेलाडीहरु रोजर फेडेरर र राफेल नाडल विम्बल्डनमा ११ वर्षपछि पहिलो पटक खेल्ने भएका छन् ।क्वार्टर फाइनलमा फेडेरर ले केइ निशिकोरिलाई र नाडलले साम क्वेरीलाई हराएका थिए।

नाडलले क्वेरीलाई ७-५, ६-२ र ६-२ ले हराए भने फेडेररले ६-१, ६-४ र ६-४ को जित निकाले।

यशअघिको विम्बल्डनमा फेडेररले आठ पटक उपाधी जितेका छ्न भने नाडलले जम्मा दुई पटक उपाधी चुमेका छन् ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!