काठमाडौ, असार २२(नेपाल नीति)- प्रधानमन्त्रीले केपी शर्मा ओलीले शनिबार संसदीय बैठकलाई सम्बोधन गर्दै कतै कसैको दबाबमा परेर विषादि परिक्षण बाट पछि नहटेको बताए।

उनले क्वारेन्टाइनको उचित व्यवस्था पछि भारतबाट आउने तरकारी तथा फलफूल को परिक्षण थालिने बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने,” भारतबाट पत्र आयो! खोइ कसलाई पत्र आयो मैले थाहा पाइन ।कसले पढ्यो त्यो पत्र मैले बुझेको छैन।” मन्त्रालयको पर्याप्त तयारी को अभावमा अहिलेको समस्या निम्त्याएको उनले बताए ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!