काठमाडौ, असार १६(एजेन्सी)- यसपटकको यू-२१ यूरो कपको उपाधी स्पेनले जितेको छ। अघिल्लो पटक जर्मनी सग हारेर उपविजेता बनेको स्पेनले यो पाली बदला लिदै आफ्नो नाममा जित दर्ता गरेको छ।

स्पेनका लागि खेलको सातौ मिनेटमा फिवियानले गोल गरे। त्यसपछी दानी ओलमोलेले अर्को गोल गर्दै स्पेनलाई जितको स्वाद चखाए।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!