काठमाडौ, असार १४(एजेन्सी)- कोलम्बियालाई पराजित गर्दै चिली कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

ब्राजिल स्थित साओ पाउलोमा आयोजित खेलमा निर्धारित समयमा कुनै टिमले गोल गर्न नसक्दा पेनाल्टी सुट आउट बाट हारजितको टुंगो लगाइयो।

चिलीको लागि अटुर्‍ओ भिडाल, इरिक पुल्गर, चार्ल्स आर्ङ्रेज, एलेक्सिस, इडुवार्डो ले गोल गरे भने कोलम्बियालो लागि जेम्स रोद्रीगेज, इडविन कार्डोन , जुवान, यारिस ले गोल गरे।

अब पेरु र उरुग्वे बिचको विजेता सग चिलीले प्रतिस्पर्धा गर्नेछ।

तपाईंको प्रतिकृयाहरू