– मित्र प्रसाद घिमिरे

खण्ड क: सामान्य ज्ञान

१. अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री बब हकको निधन कहिले भयो?
– २०१९ मे १६ मा ८९ बर्षको उमेरमा
(लेबर पार्टीका नेता हकले सन् १९८३ देखि १९९१ सम्म अस्ट्रेलियाको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

२. विश्वभर चल्ने विमान कम्पनीहरूमध्ये राम्रो र स्तरीय सेवाको आधारमा उत्कृष्ट वायुसेवा कम्पनी कुन हो?
– कतार एयरबेज
(एयर हेल्प अर्गनाइजेसनले सन् २०१८ मा विश्वभर चल्ने ७२ वटा विमानहरूको अध्ययन गरेको थियो । हेल्पले तत्क्षण दिने कार्यकुशलता, दाबी प्रक्रिया, सेवाको गुणस्तरको अध्ययन गरेको थियो । सोही आधारमा पहिलो स्थानमा कतार एयरवेज छ । यसको पछि अमेरिकन एयरलायन्स, एरोमेक्सिको, एसएएस, क्यान्डिभियन एयरलायन्स र क्वान्तास परेका छन् । सबैभन्दा तलको स्थानमा भने रायन एयर, कोरियन एयर, कुवेत एयरवेज, बेलायतको इजिजेट र थोमस कुक एयरलायन्स परेका छन् । )

३. सबैभन्दा धेरै पटक (२३ औं पटक) सगरमाथाको सफलता पुर्बक आरोहण गर्दै बिश्व किर्तिमान कायम गर्ने आरोही को हुन्?
– कामिरिता शेर्पा
(सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गरेका हुन्।)

४. आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रादेशिक तहदेखि अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच जनस्तरमा सम्बन्ध विकास गर्ने गरि कहिले समझदारी भयो?
– २०७६ बैशाख ३०/ 2019 May 13

५. मंसिर १५-२४ सम्म काठमाडौं र पोखरामा सञ्चालन हुने १३ औँ साग खेलकुदको मस्कट के हो?
– कृष्णसार
(‘कृष्णसार नेपालको लोपोन्मुख जनावर हो)

६. अमेरिकाको कुन राज्यले गर्भपतनलाई गैरकानुनी बनाउने कानुन पारित गर्यो?
– अलाबा
(प्रान्तीय सिनेटले २५ का विरुद्ध छ मतले पारित गरेको सो विधेयकमा बलात्कार र परिवारभित्रको यौन सम्बन्धको अवस्थामा बाहेक अन्य सबै अवस्थामा गर्भपतनलाई गैरकानुनी बनाइएको छ।)

७. डिमेन्सिया भनेको के हो?
– बिर्सने रोग
(उक्त रोगलाई विश्व स्वास्थय सङ्गठनले स्वास्थ्य सम्बन्धी एउटा प्रमुख विश्वव्यापी चुनौतीका रूपमा अर्थ्याउदै संसारभरि करिब ५ करोड मानिस डिमेन्सिया रोगको सिकार बनेको बताएको छ।)

८. बिश्वकै सबैभन्दा लामो एंव ठुलो निर्बाचन मानिने भारतिय लोकसभाको निर्वाचन कति चरणमा गरिदैं छ?
– ७ चरण
(अन्तिम एवं सातौँ चरणको मतदान मे १९ मा हुनेछ)

९. RADAR को आबिष्कार कसले गरेका कुन?
– सर रबर्ट वाट्सन वाट ले सन् १९३५ मा
( RADER= Radio Detection and Ranging)

१०. हालसम्म अन्तराष्ट्रिय क्रकेट खेलमा ५०० छक्का प्रहार गर्ने एक मात्र खेलाडी को हुन्?
– क्रिस गेल ( वेष्ट ईन्डिज)

११. संघिय संसद अन्तरगर्त राष्ट्रिय सभाको सदस्यको लागि उम्मेदवार हुन कति बर्ष उमेर पूरा भएको हुनुपर्दछ?
– ३५ बर्ष

१२. Ping Pong Diplomacy के संग सम्बन्धि छ?
– टेबल टेनिस

१३. ‘People’s of Nepal’ नामक पुस्तक कसले लेखेका हुन्?
– डोर बहादुर बिष्ट
( बिष्ट नेपालको पहिलो मानबशास्त्री हुन्।)

१४. नेपालको पहिलो ‘वेदर राडर’ कहाँ राखिएको छ?
– सुर्खेत

१५. ‘महाहन्ट अप्रेशन’ के संग सम्बन्धि छ?
– दुर्लभ बन्यजन्तु र वनस्पति को संरक्षण

१६. संविधान सभाबाट बनेको बिश्वको पहिलो संबिधान कुन हो?
– फ्रान्सको संविधान ( सन् १७९१ मा)

१७. नैसिम खोला जलविद्युत आयोजना कहाँ पर्दछ?
– सिन्धुपाल्चोक ( ३० मेघावाट )

१८. बिश्वको सबैभन्दा बढी चराहरु पाईने देश कुन हो?
– कोलम्बिया ( १८२५ भन्दा बढी प्रकारका चराहरु पाईने देश)

१९. रोईला गितको उत्पत्ति कुन जिल्लाबाट भएको हो?
– गुल्मी

२०. हालसम्म दुई कार्यकाल मात्र प्रधानमन्त्री हुने प्रधानमन्त्री कति जना छन?
– १० जना
(फत्तेजङ्ग शाह, जंग ब राणा, बम ब राणा, मातृकाप्रसाद कोईराला, तुल्सी गिरी, कीर्तिनिधी बिष्ट, नगेन्द्र प्रसाद रिजाल, कृष्णप्रसाद भट्टराई, पुष्पकमल दाहाल, के.पी शर्मा)

२१. १५ बर्षकै उमेरमा बिश्वका ७ वटै महादेशका सर्वोच्च शिखर अारोहण गर्ने ब्याक्ति को हुन?
– जोर्डन रोमियो ( अमेरिका)

२२. नेपालमा HIV संक्रमित बढी भएको जिल्ला कुन हो?

– अछाम

खण्ड – ख : बौद्धिक परिक्षण

1.What comes next? Z, X, T, P, ?

a. I                       b. J                   c. K                d. L

Answer: c

2. Fill the blanks in this series: abca-bcaab-ca-bbc-a

a. abac             b. aacc               c. bbcc                    d. abaa

Answer: a

3. DIAMOND is written  as AFXJLKA, how word PEARL would be coded?

a. NAYPK        b. MBXOL               c. PKYNA                  d. BMXLO

Answer: b

4. Hari Prasad is 14 from the right end in a row of 40 students. What is the position from the left end?

a. 26th                b. 27th                      c.28th                   d. 29th

Answer:b

5. If South-East becomes North, North-East becomes west and so on. What will west become?

a. South-West               b. South-East                   c. North-West           d. East

Answer:b

6.  Arrange the words given in a meaningful sequence.

  1. Wall   2. Clay   3. House    4. Room   5. Bricks

a. 2,5,1,4,3         b. 2,5,3,4,1            c.1,2,3,4,5             d.5,4,3,2,1

Answer:a

7. Reading is related to  ‘Knowledge’ in the same way as work is related to

a. Experiences     b. Employment           c. Engagement      d. Money

Answer:a

8. Profits in the partnership of Ram, Shyam, Binod are shared in the ratio 1:2:3, If Ram’s share of the profits is Rs 300, what is Binod’s share?

a. 150                b. 450               c. 600                    d. 650

Answer:a

9.

20 2 10
18 2 9
? 7 3

a. 24           b.27                   c.22                 d.21

Answer: d

10. एउटा बसले ३ घण्टामा १२० कि.मी. पार गर्छ भने कति समयमा २ सय कि.मी. दुरी पार गर्छ ?

a. 6 hours               b. 4 hours            c. 5 hours              d. 8 hours

Answer: c

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!