जेठ १ (नेपालनीति)– तेस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई ६ विकेटले जित्दै दुई शुन्यको अग्रता बनाएको छ ।

पाकिस्तानले ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय ५८ रन बनाएको थियो भने जवाफमा जोनी बेस्ट्रोको विस्फोटक एक सय २८ रनको पारीमा इंग्ल्याण्डले ४४ ओभर ५ बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।

तपाईंको प्रतिकृयाहरू