बैशाख ३० (नेपालनीति)– इन्डियन प्रिमियर लिग २०१९ को फाइनलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई एक रनले हराउँदै उपाधि हात पारेको छ ।

टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा आठ विकेटको क्षतिमा १५० रनको टार्गेट दिएको थियो भने चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!