दैलेख, बैशाख २९ (नेपालनीति) – शनिबार राति १२ बजेर २६ मिनेटमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।

दैलेखको नौमुले गाउँपालिका केन्द्रबिन्दु भएर शनिबार भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!