बैशाख १८ (नेपालनीति)– बलिउड नायिका सन्नी लियोनीले एक नयाँ चलचित्र कोकाकोला का लागि हस्ताक्षर गरेकी छन् ।

जुनबाट छायांकन सुरु हुने सो चलचित्रको छायांकन देहरादुन, हरिद्धार लगायतका स्थानमा गरिने बताइएको छ ।

सन्नीले नायिकाको रुपमा काम गरेको चलचित्र रिलिज भएकै २ बर्ष भैसकेको छ ।

तपाईंको प्रतिकृयाहरू