काठमाडौं, बैशाख ११ – वैशाख ५ गतेसम्ममा समायोजनमा चित्त नबुझेकाले स्वास्थ्य सेवाका मात्र करिब ३ हजार ५ सय र अन्य सेवाका १० हजार गरी ४५ हजारभन्दा बढी कर्मचारीले गुनासो दर्ता गरेका छन् ।

सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालय तीन(तीन जना जना गरी ६ जना कर्मचारी गुनासो सुन्नका लागि व्यवस्था गरिएको छ ।

इमेल तथा भाइबरमार्फत पनि गुनासो दर्ता गरिएको थियो ।

नेपाल समाचारपत्रबाट

तपाईंको प्रतिकृयाहरू